Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेपाल बंगलादेश बैंकमा जागीर खुल्यो

२०७४ जेष्ठ २४ गते

नेपाल बंगलादेश बैंकले लिमिटेडले केही संख्यामा जुनियर एसिस्टेन्ट, एसिस्टेन्ट तथा सुपरभाइजर र जुनियर एक्जिक्युटिभ अफिसर माग गरेको छ । जुनियर एसिस्टेन्टका लागि स्नातक उतीर्ण गरेको र २८ वर्ष उमेर ननाघेको कर्मचारी माग गरिएको छ भने एसिस्टेन्ट तथा सुपरभाइजरका लागि स्नातक उतीर्ण गरी कम्तीमा तीन वर्ष वाणिज्य बैंकमा काम गरेको र ३० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । जुनियर एक्जिक्युटिभ अफिसरका लागि भने स्नातकोत्तर गरी पाँच वर्ष वाणिज्य बैंकमा काम गरेको  र उमेर ३२ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले १५ जुनभित्र एप्लाई गरिसक्नुपर्नेछ । एप्लाई अनलाइनमार्फत् गर्नुपर्नेछ । 

भ्याकेन्स्रीसम्बन्धी थप जानकारी लिन तथा अनलाइनमार्फत एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://nbbl.com.np/career/junior_executive_officer_few_