Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सानिमा बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

२०७४ जेष्ठ २४ गते

सानिमा बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालयका लागि ग्यारेन्टी विजनेस हेड, आईटी मेनेजर, कर्पोरेट क्रेडिट रिलेसनसिप मेनेजर, कर्जा विश्लेषक, ईबैंकिङ अफिसर, जनरल सर्भिर अफिसर, ग्यारेन्टी विजनेस रिलेसनसिप मेनेजर, आईटी अफिसर, स्विफ्ट अपरेसन अफिसर र आईटी एसिस्टेन्ट माग गरेको छ । त्यस्तै, भ्याली भित्र र वाहिरका शाखाहरुका लागि अपरेसन इन्चार्ज, क्रेडिट रिलेसनसिप मेनेजर र डिपोजिट मेनेजमेन्ट रिलेसनसिप मेनेजर माग गरिएको छ । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले १६ जुन भित्रमा एप्लाई गरिसक्नुपर्नेछ । एप्लाई अनलाइनमार्फत गर्नुपर्नेछ । 

भ्याकेन्सीबारे थप जानकारी लिन तथा अनलाइनमार्फत एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://career.sanimabank.com/