एनएमबि बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, एसिस्टेन्ट रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज, मेनेजमेन्ट ट्रेनी र जुनियर एसिस्टेन्ट माग गरेको हो । भ्योक्नसी सम्बन्धी थप जानकारी प्राप्त गर्न तथा आवेदन फारम प्राप्त गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://nmbbanknepal.com/career/
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा जागीर खुलेको छ । बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई ११ जुन अपरान्ह ५ बजेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।



