Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कञ्चन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर !

२०७४ जेष्ठ १८ गते

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न ६ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक जना डेपुटी सीईओ, एक जना सिनियर मेनेजर, एक जना मेनेजर, केही अफिसर, केही मेनेजमेन्ट ट्रेनी र केही एसिस्टेन्ट माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जुन १९ भित्र एप्लाई गरिसक्नुपर्नेछ ।