Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

दुई ठूला बैंकमा रोजगारीको अवसर, यसरी गर्नुहोस् एप्लाई

२०७४ जेष्ठ १५ गते

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा जागीर खुलेको छ । बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई ११ जुन अपरान्ह ५ बजेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

एनएमबि बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, एसिस्टेन्ट रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज, मेनेजमेन्ट ट्रेनी र जुनियर एसिस्टेन्ट माग गरेको हो । 

भ्याकेन्सी सम्बन्धी थप जानकारी प्राप्त गर्न तथा आवेदन फारम प्राप्त गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://nmbbanknepal.com/career/