डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले केही संख्यामा कार्यक्रम सहायक माग गरेको छ । चितवनको नारायणगढमा केन्द्रीय कार्यालय रहेको बैंकले कार्यक्रमको विस्तारको आवश्यक बमोजिम नियुक्त गर्ने गरी कम्तीमा प्रविणता तह उतीर्ण गरेका कर्मचारी माग गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपपाली नागरिकलाई जेठ २९ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।



