Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

टुरिजम डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

२०७४ जेष्ठ १० गते

टुरिजम डेभलमपेन्ट बैंक लिमिटेडले विभिन्न ५ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले मेनेजर, अफिसर र प्रशिक्षार्थी लेभलका कर्मचारी नियुक्त गर्न लागेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई ७ जुनभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।