Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनएमबि माइक्रोफाइनान्समा रोजगारी, एसएलसी पासलाई पनि अवसर

२०७४ जेष्ठ ९ गते

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा सहायक प्रबन्धक र सहायक प्रशिक्षार्थी माग गरेको छ । शाखा प्रबन्धकको लागि प्रमाणपत्र तह उतीर्ण गरी दुई वर्षको अनुभव भएको अथवा स्नातक उतीर्ण गरी एक वर्षको अनुभव भएको हुनुपर्नेछ भने सहायक प्रशिक्षार्थीका लागि एसएलसी उतीर्ण गरेको हुनुपर्नेछ । जागीरका लागि एप्लाई गर्ने मिति जेठ २२ गतेसम्म रहेको छ ।