Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

अनुभव नभएकालाई सुनौलो अवसर, एभरेष्ट बैंकले माग्यो फ्रेस कर्मचारी

२०७४ जेष्ठ ७ गते

एभरेष्ट बैंक लिमिटेडले केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरेको छ । बैंकले विजनेस, फाइनान्स, मार्केटिङ, अर्थशास्त्र अथवा एकाउन्ट विषयमा कम्तीमा स्नातक उतीर्ण गरेको, उमेर २८ वर्ष ननाघेको, कम्युटरसम्बन्धी कार्यअनुभव भएको, अंग्रजी र नेपाली भाषमा पोख्त तथा राम्रो अन्तरक्र्रियात्मक सीप भएको कर्मचारी माग गरेको हो । आवेदन दिने म्याद मे २६ सम्म रहेको छ ।