Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

पूर्णिमा विकास बैंकमा जागीर खुल्यो

२०७४ जेष्ठ ५ गते

पूर्णिमा विकास बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले दुई जना सिनियर एसिस्टेन्ट, दुई जना एसिस्टेन्ट र केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई जुन १ भित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।