Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकमा रोजगारी खुल्यो

२०७४ जेष्ठ १ गते

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकमा केही महत्वपूर्ण पदका लागि रोजगारि खुलेको छ । बैंकले ती पदमा आवेदन माग गरेको छ । जसअनुसार च्याटर अकाउन्टेन्ट, ब्रान्च म्यानेजर र सिनियर असिस्टेनका लागि रोजगारी खुलेको छ । त्यसका लागि च्याटर अकाउन्टेन्टमा सम्बन्धित विषयमा उत्तिर्ण र १ वर्षको अनुभव,  ब्रान्च म्याजरका लागि ४ वर्षको अनुभब र स्नात्तक उत्तिर्ण, तथा सिनिएर असिस्टेनका लागि वित्तिय संस्थामा २ वर्षको अनुभव र स्नात्तक उत्तिर्ण गरेको हुनुपर्नेछ  । बैंकको केन्द्रीय कार्यालय डिल्लिबजारमा जेठ १२ भित्रमा आवेदन दिन सकिन्छ ।