Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईसी एसिया बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

२०७४ बैशाख २८ गते

एनआईसी एसिया बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न २० पदका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले मे २३ भित्रमा एप्लाई गरिसक्नुपर्नेछ । इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन बुझाउन सक्नेछन् । 

कर्मचारी आश्यकतासम्बन्धी थप जानकारी तथा अनलाइनमार्फत जागीरका लागि एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.nicasiabank.com/about-us/current-vacancies