Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

स्वदेशी लघुवित्तमा रोजगारीको अवसर

२०७४ बैशाख २८ गते

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले कार्यकारी, अधिकृत र सहायक श्रेणीका विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा कम्पनीले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई जेठ १० गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।