Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

समिट माइक्रोफाइनान्समा जागीर खुल्यो

२०७४ बैशाख २५ गते

समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडमा जागीर खुलेको छ । कम्पनीले केही संख्यामा अधिकृत र जुनियर सेन्टर मेनेजर माग गरेको हो । इच्छुक तथा कम्पनीले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई जेठ ३ गतेभित्र आवेदन फारम बुझाइसक्न आह्वान गरिएको छ । आवेदन फारम समिट माइक्रोफाइनान्सको प्रधान कार्यालय विर्तामोड ७ झापा तथा शाखाहरुमा पाइने बताइएको छ ।