Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकर्सहरुलाई गभर्नरको आग्रह ‘अब सुस्ताउने होइन एक्टिभ बननुपर्यो’

२०७४ बैशाख २२ गते

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकर्सहरुलाई क्षमता देखाउन र सिर्जनशिल हुन आग्रह गरेका छन् ।  उनले बैंकर्सहरुलाई पहिलाजस्तो सुस्ताउने काम नर्ग आग्रह गर्दे   क्रिएटिभ भएर काम गर्न आग्रह गरे । डेभलप्मेन्ट बैंकर्स संघको ११औं वार्षिक साधारणसभामा उनले  पुँजीबृद्धिपछि बैंकहरुले आकार फेरेको उल्लेख गर्दै बैंकर्सहरु पनि एक्टीभ र क्रिएटिभ हुनुपर्ने बताए । विदेशमा वित्तीय संस्थाहरु नियामक निकायभन्दा एक स्टेप अघि हुने गरेको भन्दै डा. नेपालले नेपालका बैंकहरुलाई एक स्टेप अघि बढ्न आग्रह गरे । संघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ । 

Ad