Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

वोमी माइक्रोफाइनान्सले माग्यो अधिकृतदेखि सहायक स्तरसम्मका कर्मचारी

२०७४ बैशाख २२ गते

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले अधिकृत, सहायक अधिकृत र सहायक स्तरका कर्मचारी माग गरेको छ । इच्छुक तथा संस्थाले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई जेठ ५ गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।