Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

पोखरा फाइनान्सले माग्यो कर्मचारी, अनुभव नभएकालाई पनि अवसर

२०७४ बैशाख २१ गते

पोखरा फाइनान्स लिमिटेडले एसिस्टेन्ट लेभलका पाँच जना कर्मचारीको दरखास्त आह्वान गरेको छ । कम्पनीले एक जना सिनियर एसिस्नटेन् र चार जना जुनियर एसिस्टेन्ट माग गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले जेठ ४ गतेभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।