Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

आइसीएफसी फाइनान्समा जागीर खुल्यो

२०७४ बैशाख १९ गते

आईसीएफसी फाइनान्सले केही संख्यामा ब्रान्च मेनेजर र एसिस्टेन्ट लेभलका कर्मचारी माग गरेको छ । इच्छुक तथा कम्पनीले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई मे २१ भित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।