Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिटिजन्स बैंकमा जागीर खुल्यो

२०७४ बैशाख १० गते

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले उपत्यकाभित्र तथा बाहिर सञ्चालन भइरहेका शाखाहरुका लागि शाखा प्रबन्धक माग गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नागरिकलाई मे ३ को साँझ ५ बजेभित्र अनलाइन एप्लिकेशन बुझाउन आह्वान गरेको छ ।

अनलाइन एप्लिकेशन सबमिट गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.ctznbank.com/jobs2017/bmindex.php