Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

राष्ट्रिय स्तरको एनएडीईपी लघुवित्तले माग्यो डेपुटी सीईओ

२०७३ चैत्र २१ गते

०७२ साल जेठ महिनादेखि सञ्चालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त एनएडीईपी लघुवित्त वित्तीय संस्था लिमिटेडले डेपुटी सीईओ माग गरेको छ । संस्थाले चार वर्षे कार्यकालका लागि कम्तीमा ३५ वर्ष उमेर पूरा भएको, बैंकिङ संस्थामा कम्तीमा पाँच वर्ष नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभवी र जिम्मेवार व्यक्तिलाई सीईओमा नियुक्त गर्न लागेको हो । आवेदन दिने अन्तिम मिति १४ अप्रिल अर्थात वैशाख १ गते रहेको छ ।