Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

रुरल माइक्रोफाइनान्समा विभिन्न पदका लागि जागीर खुल्यो

२०७३ चैत्र २१ गते

रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेण्टर लिमिटेडले विभिन्न पदका लागि सात जनाको दरखास्त आह्वान गरेको छ । कम्पनीले सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेका कर्मचारी करारमा नियुक्त गर्न लागेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले चैत्र २९ गतेभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।