Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

जनसेवी लघुवित्तले माग्यो सीईओ

२०७३ चैत्र ९ गते

जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । पर्वत जिल्लामा केन्द्रीय कार्यालय रहेको १० जिल्ले जनसेवीले स्नातक उतीर्ण गरी लघुवित्त क्षेत्रमा अधिकृत वा सोभन्दा माथिको तहमा रहेर कम्तीमा ५ वर्ष काम गरेको अनुभव भएको व्यक्तिको दरखास्त आह्वान गरेको हो । आवेदन बुझाउने समयावधि चैत्र १४ गतेसम्म रहेको छ ।