Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कैलाश विकास बैंकमा जागीर खुल्यो

२०७३ चैत्र ९ गते

कैलाश विकास बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले केही संख्यामा अफिसर÷जुनियर अफिसर लेभलको सीए÷एसीसीए र केही संख्यामा प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ५ अप्रिल अर्थात चैत्र २३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन दिने व्यक्ति ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।