Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सरकारी बैंकमा जागीर खाने हो ? कृषि विकास बैंकमा दिनुहोस् आवेदन

२०७३ चैत्र ७ गते

कृषि विकास बैंक लिमिटेडले ४० जना कर्मचारी माग गरेको छ । बैंकले व्यवसाय अधिकृत, अधिकृत स्तर तृतीय श्रेणीका कर्मचारी माग गरेको हो ।