Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

तिनाउ डेभलपमेन्ट बैंकमा विभिन्न पदका लागि जागीर खुल्यो

२०७३ चैत्र ६ गते

तिनाउ डेभलपमेन्ट बैंक लिमिटेडमा जागीर खुलेको छ । रुपन्देही जिल्लाको बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकले पाँच जर्ना कर्मचारी माग गरेको हो । बैंकले अफिसर लेभलमा एक जना, सिनियर एसिस्टेन्ट एक जना, एसिस्टेन्ट/जुनियर एसिस्टेन्ट/ट्रेनी दुई जना र मेसेन्जर एक जनाका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त फारम मार्च ३० अर्थात् यही चैत्र १७ गतेभित्र बुझाइसक्नुपर्नेछ ।