Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

लक्ष्मी लघुवित्तले माग्यो ५१ जना कर्मचारी, बैंकिङ क्षेत्रमा अनुभव बटुृल्ने अवसर

२०७३ फाल्गुन २४ गते

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडमा ५१ जनाका लागि जागीर खुलेको छ । राष्ट्रिय स्तरको लघुवित्तले हाल सञ्चालनमा रहेका ४७ वटा शाखा कार्यालय तथा निकट भविष्यमा नै विस्तार गरिने नयाँ शाखा कार्यालयहरुका लागि एक जना कर्जा विभाग प्रमुख  र ५० जना कनिष्ठ सहायक माग गरेको हो । आवेदन फारम बुझाउने अन्तिम मिति चैत्र १० गते रहेको छ । 

आवेदन फारम डाउनलोड गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.llbs.com.np/ckfinder/userfiles/files/LxLB_JOB_%20App_Form_2073.pdf