Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बैंकिङ करिअर सुरु गर्ने सुनौलो अवसर : एनआईसी एसिया बैंकले माग्यो फ्रेस कर्मचारी 

२०७३ फाल्गुन २२ गते

एनआईसी एसिया बैंकले केही संख्यामा ट्रेनी एसिस्टेन्ट माग गरेको छ । बैंकले कुनै पनि विषयमा स्नातक उतीर्ण गरेका र २५ वर्ष उमेर ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउने बताएको छ । व्यवस्थापन संकायमा स्नातक गरेकालाई बढी प्राथमिकता दिइने बताइएको छ । एप्लाई गर्ने मिति १६ मार्चसम्म रहेको छ । 

अनलाइनमार्फत एप्लाई गर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.nicasiabank.com/careers/form/1184