Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

जनउत्थान सामुदायिक लघुवित्तमा अफिसरदेखि सहायकसम्मका लागि जागीर खुल्यो

२०७३ फाल्गुन १९ गते

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकमा जागीर खुलेको छ । १० जिल्ला कार्य क्षेत्र भएको बैंकले विभिन्न शाखा कार्यालयहरुका लागि एक जना नायब कार्यकारी प्रमुख, एक जना प्रबन्धक, केही अफिसर, केही शाखा प्रबन्धक, केही प्रशिक्षार्थी सहायक र केही सहयोगी माग गरेको हो ।