Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

प्रभु बैंकमा खुल्यो जागीर, अनुभव नभएकालाई पनि अवसर

admin २०७३ फाल्गुन १६ गते
सेयर:

प्रभु बैंक लिमिटेडमा विभिन्न पदमा जागीर खुलेको छ । बैंकले अफिसर, सुपरभाइजर, मेनेजमेन्ट ट्रेनी, लिगल अफिसर, आईटी (एसिस्टेन्ट र अफिसर) र जुनियर एसिस्टेन्ट ट्रेनी पदमा विभिन्न संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई ५ मार्च अर्थात यही फागुन २२ गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

थप जानकारीका लागि तथा अनलाइनमार्फत एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://prabhubank.com/career/

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।

सम्बन्धित समाचार

सरकारी बैंकमा ठूलो रोजगारी अवसर ! बैंकिङ करियर

सरकारी बैंकमा ठूलो रोजगारी अवसर !

२०८२ फाल्गुन ३ गते

राष्ट्र बैंकमा रोजगारीको अवसर : ७७ पदमा आवेदन खुला नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकमा रोजगारीको अवसर : ७७ पदमा आवेदन खुला

२०८२ मंसिर १९ गते

छिमेक लघुवित्तमा रोजगारीको अवसरः यसरी दिनुहोस् आवेदन बैंकिङ करियर

छिमेक लघुवित्तमा रोजगारीको अवसरः यसरी दिनुहोस् आवेदन

२०८२ कार्तिक १८ गते

साना किसान विकास लघुवित्तले माग्यो सीइओ माग, यस्तो छ आवश्यक योग्यता बैंकिङ करियर

साना किसान विकास लघुवित्तले माग्यो सीइओ माग, यस्तो छ आवश्यक योग्यता

२०८२ आश्विन ३० गते