नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जागीर खुलेको छ । नेप्सेले विभिन्न १४ पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई चैत्र १५ गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।