Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

रिलायबल माइक्रोफाइनान्समा जागीर खुल्यो

२०७३ फाल्गुन १२ गते

रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा शाखा प्रमुख र प्रशिक्षार्थी सहायक माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई फागुन २४ गतेभित्र दरखास्त दिन आह्वान गरिएको छ ।