अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले अफिसर, सुपरभाइजर र जुनियर अफिसर तहका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई फागुन १७ गतेभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।