Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

२०७३ माघ २१ गते

सिटिजन्स बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । गत बर्षदेखि निर्माणाधीन रहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको काठमाण्डौ महानगरपालिका वडा नं. १, नारायणहिटी पथ स्थित केन्द्रीय कार्यालयको निर्माण कार्य सम्पन्न भईसके पछि नयाँ भवनमा कार्यालय स्थानान्तरण गरिएको हो । नवनिर्मित भवनबाट बैंकको केन्द्रीय कार्यालयको सम्पूर्ण काम कारवाहीहरु आज अर्थात माघ २१ गतेबाट सञ्चालन गरेको छ ।