Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सरकारले सार्वजनिक गर्यो समस्याग्रस्थ सहकारीका ठूला ऋणीहरु (ऋणीको नामसहित)

२०८३ बैशाख २४ गते
सेयर:

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त १० सहकारीको कर्जा नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो । समितिका अनुसार तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी, गौतम श्री सहकारी, घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी र नेपाल सहकारी संस्थाका ठूला ऋणीको नाममा सार्वजनिक गरेको छ । समितिले अन्य समस्याग्रस्त सहकारीका ऋणीको नाम पनि क्रमशः सार्वजनिक गर्ने बताएको छ ।

यी हुन ठुला ऋणीहरु