Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपालको आर्थिक बृद्धिदर : यो बर्ष २.७ प्रतिशत, अर्को बर्ष ५ प्रतिशत !

२०८२ चैत्र २९ गते

बैंकिङ खबर / एसियाली विकास बैंक (एडीबी) नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ । एडीबीले नेपालको यो आर्थिक वृद्धिदर आगामी केही वर्ष उतारचढावमा रहने पनि अनुमान गरेको छ । अर्को बर्ष भने नेपालको आर्थिक बृद्धिदर ५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । विगत लामो समयदेखि नेपालको आर्थिक बृद्धिदर संकुचित रहँदै आएको छ ।