Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ कारोबारको समय बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म

२०८२ चैत्र २३ गते

बैंकिङ कारोबारको समय बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म कायम भएको छ । केन्द्रीय बैंकले सरकारी निर्णयपछि नयाँ नीति अबलम्बन गरेको हो । यो निर्णय सँगै बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि शुक्रबारसम्म विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म बैंकिङ सेवा सुचारु गर्नेछन् । यसअघि मन्त्रिपरिषद बैठकले शनिबार र आइतबार दुइदिन विदा दिने निर्णय गरेको थियो ।