Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

केन्द्रीय बैंकद्धारा दुई वटा मनि चेन्जरको लाइसेन्स रद्द

admin २०८२ चैत्र २२ गते
सेयर:

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले दुई वटा मनि चेन्जरको लाइसेन्स रद्द गरेको छ । अनुमतिपत्र समयसीमा भित्र नवीकरण नगरेपछि केन्द्रीय बैंकले उनीहरुको लाइसेन्स खारेज गरेको हो । राष्ट्र बैंकका अनुसार मनी चेञ्जर इजाजत पत्र तथा निरीक्षण विनियमावली, २०७ को ७ को विनियम १९ बमोजिम कार्बाही गरिएको छ । मोरङ जिल्लाको विराटनगर महानगरपालिका –१५ मा रहेका अमृत लक्ष्मी मनि चेन्जर प्रालि र सुपर फाइन मनि चेन्जर प्रालिको अनुमतिपत्र खारेज भएको हो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।