Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

केन्द्रीय बैंकको नयाँ निर्णयबाट बैंकहरूलाई विदेशी मुद्रा कारोबारमा ‘वेनिफीट’ !

admin २०८२ फाल्गुन १३ गते
सेयर:

बैंकिङ खबर / बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको ३० प्रतिशतसम्म विदेशी मुद्राको कारोबार गर्न पाउने भएपछि बैंकहरूले यस्तो पुँजीको ३० प्रतिशतसम्म रकम ननडेलिभरएबल फर्वाडमा लगानी गर्न पाउने भएका छन् । ननडेलिभरएबल फर्वाड कुनै निश्चित अवधि कायम रहने गरेर निश्चित विनिमय दरमा विदेशी मुद्राको कारोबार गर्न बनाइएको करारपत्रको किनबेच हो। यसअघि बैंकहरूले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म यस्तो लगानी गर्दै आएका थिए । यस प्रकृयाले बैंकहरुलाई केही नाफा आर्जनमा सहजिकरण समेत हुने छ । पछिल्लो समय डलरमा सामान्य उतारचढाव भएपनि भाउ बढीरहेको छ । यस्तो कारोबार डलरमा हुने हुँदा बैंकवित्तलाई केन्द्रीय बैंकको यो निर्णयबाट लाभ हुने देखिन्छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।