Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

उद्यमी कर्जामा प्रोत्साहन गर्दै मौद्रिक नीति समीक्षा सार्बजनिक (पूर्णपाठ)

२०८२ फाल्गुन १२ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्बजनिक गरेको छ । जसमा केन्द्रीय बैंकले ९ बुँदा मौद्रिक नीति समीक्षा सार्बजनिक गरेको हो । केन्द्रीय बैंकले केन्द्रीय बैंकले कृषि, ऊर्जा र लघु, घरेलु तथा साना उद्यम कर्जा विस्तारलाई प्रोत्साहन गरेको छ भने ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थाहरूलाई यथावत् राखेको छ !