Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
रियल-स्टेट

सरकारद्वारा जग्गा कित्ताकाटको न्यूनतम ४ आनाको सीमा यथावत् कायम

२०८२ कार्तिक २८ गते

बैंकिङ खबर / सरकारले भू–उपयोग नियमावली संशोधन गर्दै जग्गा कित्ताकाटको ४ आनाको सीमा यथावत् राखेको छ। १३‍० मिटरभन्दा कम क्षेत्रफल (४ आना/७.६७८ धुर) मा विभाजन गर्न नपाइने प्रावधान जस्तै लागू रहनेछ। यो नियम आवासीय तथा औद्योगिक प्रयोजनमा मात्र नभई वर्गीकरण नभएका स्थानीय तहहरूमा पनि लागू हुने गरी मार्ग खुला गरिएको छ।