Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

२०८२ आश्विन ३१ गते
सेयर:

बैंकिङ खबर/ स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

बैंकको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई काल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

बैंकको यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकले अब गर्ने साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरूमा वितरण हुनेछ।