Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गभर्नर पौडेलले घटाए नीतिगत दर, ४.५ प्रतिशत कायम

२०८२ असार २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दरलाई घटाएको छ। हाल कायम रहेको ५.० प्रतिशतलाई घटाएर ४.५ प्रतिशतमा कायम गरेको हो। गभर्नर विश्वनाथ पौडेलले पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगतदर घटाएको जनाएका हुन् ।