Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

समता घरेलु लघुवित्तको सीईओमा डा. मदर घिमिरे पुनः नियुक्त

२०८१ चैत्र २५ गते

बैंकिङ खबर/ समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा डा. मदर घिमिरेलाई पुनः नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको चैत २२ गते बसेको बैठकको निर्णयले घिमिरेलाई आगामी चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।