Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सेन्ट्रल फाइनान्स वीरगन्ज शाखाद्वारा वित्तीय साक्षरता सम्पन्न

२०८१ चैत्र १० गते
सेयर:

 बैंकिङ खबर/ सेन्ट्रल फाइनान्स लिमिटेड वीरगन्ज शाखाको आयोजनामा ग्लोबल मनि विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

पर्सा म्यानेजमेन्ट एकेडेमीका प्ला टु व्यवस्थापन शंकायका विद्यार्थीहरुलाई वित्तीय ज्ञान र बचतको महत्वलाई उजागर गर्दै वित्तीय व्यवस्थापनका विभिन्न पक्षमा जानकारी गराइएको हो ।