Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्रोमर मर्चेन्ट बैँकरको अध्यक्षमा विनोद थकाली

admin २०७२ चैत्र ५ गते
सेयर:

Binod thakaliग्रोमर मर्चेन्ट बैँकर लिमिटेडको सञ्चालक समितीको अध्यक्ष पदमा विनोद थकाली नियुक्त भएका छन् । प्रभु समुहको लगानीपश्चात् सञ्चालक समिती पुनर्गठन गरी थकालीलाई अध्यक्ष चयन गरिएको हो । समितीका सञ्चालकहरुमा सुभाष अमात्य, सुरजकुमार श्रेष्ठ, लक्ष्मण ज्ञवाली र एकेन्द्र बहादुर कुँवर रहेका छन् । ग्रोमर मर्चेन्ट बैँकर लिमिटेडले नेपालको क्यापिटल मार्केटको विकास र विस्तारमा पुर्याएको अग्रणी भूमिकालाई आफ्नो नयाँ व्यवस्थापनमार्फत अझ बढी सरल र सहजतापूर्वक निरन्तरता दिने विश्वास समेत दिलाइएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।