Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वाभिमान लघुवित्तको सीईओमा कृष्णराज चौधरी नियुक्त

२०८१ माघ २७ गते

बैंकिङ खबर/स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज चौधरीलाई नियुक्त गरिएको छ । उनलाई कम्पनीले फागुन १ गतेदेखि लागु हुनेगरी आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।

कम्पनी सञ्चालक समितिको आइतबार बिहान ९ः३० बजे बसेको १०१ औं बैठकको निर्णयले चौधरीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।