Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आर्थिक गतिविधि सुस्त हुँदा ऋण असुली प्रभावितः सीइओ खनाल

admin २०८१ माघ १२ गते
सेयर:

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्ररमण खनालले अर्थतन्त्रमा शिथिलता र व्यवसायीहरुको मनोबल बढ्न नसक्दा कर्जाको माग बढ्न नसकेको बताएका छन्। बैंकको ६० औं वार्षिकोत्सव कार्यक्रममा बैंकहरुमा तरलता फालाफाल रहेपनि व्यवसायीहरुको मनोबल अझै कमजोर रहेको बताए ।

‘बजारमा अझै पनि शिथिलता देखिन्छ। आर्थिक गतिविधि अपेक्षितरुपमा बढ्न सकेको छैन। जसले गर्दा पैसा बैंकमा थुप्रिरहेको छ,’ उनले भने, ‘आर्थिक गतिविधि सुस्त हुँदा ऋण असुली प्रभावित भइ बैंकिङ क्षेत्रमा निष्कृय कर्जा बढिरहेको छ।’

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।