-अरुले सजिलै थाहा नपाउने पासवर्ड र पिन प्रयोग गर्ने
-समयसमयमा पासवर्ड परिवर्तन गरिरहने
– एप तथा अन्य साइबर सुरक्षासम्बन्धी अपडेटहरू उपलब्ध हुनेबित्तिकै अपडेट गर्ने
-आफ्नो ‘यूजरनेम’ तथा पासवर्ड कसैलाई पनि नदिने
– डेबिट तथा क्रेडिट कार्डहरूको विस्तृत विवरण अन्य व्यक्तिसँग साझा नगर्ने
-बैंक तथा आर्थिक कारोबारसँग जोडिएका पासवर्डहरू ब्राउजरमा सेभ नगर्ने
– दोहोरो सुरक्षात्मक उपाय जस्तै ‘टू फ्याक्टर अथेन्टिकेटर’लगायतको प्रयोग गर्ने
-एक पटक मात्र प्रयोग गर्न मिल्ने पासवर्ड अर्थात् ’ओटीपी’ कसैलाई नदिने