
बैंकिङ खबर/ आर्थिक वर्ष २०८०/८१ को लागि हालसम्म १५ वटा लघुवित्त संस्थाहरुको लाभांश प्रस्ताव १० प्रतिशत भन्दा बढी रहेको छ ।
यस वर्ष कुल १५ वटा लघुवित्त कम्पनीहरुको १० प्रतिशतमाथि लाभांश रहेको छ । जसमा आत्मनिर्भर, नेष्डो समृद्ध, मिथिला, छिमेक, स्वावलम्बन, आशा, गुराँस र नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश रहेका छन् । त्यस्तै, जीवन विकास, साना किसान र सपोर्ट माइक्रोफाइनान्सको १४ प्रतिशतबढी लाभांश रहेको छ।




