Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

टुरिजम डेभलपमेन्ट बैंकले ल्यायो “१९९ दिने स्वर्णिम मुद्दती निक्षेप” योजना

२०७३ मंसिर २१ गते

199-days-fdटुरिजम डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुका लागि उच्च प्रतिफल प्रदान गर्ने गरी “१९९ दिने स्वर्णिम मुद्दती निक्षेप” योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले मुद्दती अवधिको समाप्तीमा न्यूनतम मौज्दात पाँच लाख रुपैयाँमा ९ प्रतिशतको आकर्षक ब्याजदर प्राप्त गर्न सक्नेछन् । साथै बैंकले आफ्नो ग्राहकहरुका लागि उक्त मुद्दती निक्षेपको ९५ प्रतिशतसम्मको सरल कर्जा सुविधा प्रदान गर्ने ब्यवस्था पनि गरेको छ । 

थप जानकारीको लागि बैंकको नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । साथै, बैंकको वेबसाईट www.tdbl.com.np मार्फत पनि जानकारी लिन सकिने बताइएको छ ।